Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकद्वारा २६ प्रतिशत लाभांश प्रस्ताव


GDP नेपाल
   २१ आश्विन २०७८, बिहिबार


हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश रहेका छन् ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्रै वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह