Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ६९ अंकले घट्यो नेप्स


GDP नेपाल
   १ कार्तिक २०७८, सोमबार


साताको दोस्रो दिन सोमबार सेयर बजार राताम्मे भएको छ ।

आज नेप्से ६९ दशमलव ५१ अङ्कले घटेर दुई हजार पाँच सय ८७ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूह ३८ , विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर एक सय दुई, उत्पादन समूहको शेयर एक सय ७७ अङ्कले, जीवन बीमा समूहको तीन सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २७ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ । त्यस्तै, आज सबै समूह राताम्मे हुँदा व्यापार भने १८.९४ अंकले बढेको छ ।

आज दुई सय १८ कम्पनीको ८७ लाख कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह