Logo

बैंक / बिमा /शेयर

महिला लघुवित्तकाे लाभांश संशोधन


GDP नेपाल
   ५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ ।

कम्पनीले यसअघि घोषणा गरेको लाभांश संशोधन गर्दै अब अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश दिने भएको हो । राष्ट्र बैंकको पछिल्लो निर्देशन आएसँगै कम्पनीले लाभांश संशोधन गरेको हो । सो लाभांश भने कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण हुनेछ ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह