Logo

बैंक / बिमा /शेयर

नेपाल इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा महर्जन नियुक्त


GDP नेपाल
   ७ कार्तिक २०७८, आइतबार


काठमाडौं ।

नेपाल इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन नियुक्त भएका छन् ।

कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई नियुक्त गरेको हो । महर्जन ७ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह