Logo

बैंक / बिमा /शेयर

सिफलमा कुमारी बैंकको नयाँ शाखा


GDP नेपाल
   ७ कार्तिक २०७८, आइतबार


कुमारी बैंकले काठमाडौँको सिफलमा नयाँ शाखा सञ्चालनमा लयाएको छ । बागमती प्रदेशको काठमाडौ महानगरपालिका–८ स्थिते सिफल शाखासमेत गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखा पुगेका छन् ।

नयाँ शाखा कार्यालयमार्फत बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा सुविधा दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

विगत २० वर्षदेखि आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटीएम, १४ विस्तारित काउन्टरलगायत ३३ शाखारहित बैंकिंङ इकाइमार्फत अत्याधुनिक बैंकिंङ सेवा दिंदै आएको छ ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह