Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकद्वारा सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा


GDP नेपाल
   ८ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

नेपाल बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी १७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह