Logo

Banner-news

सेयर बजारमा हरियाली, ८७ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ८ कार्तिक २०७८, सोमबार


साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६७२ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३७.४, व्यापार १५.८८, होटल तथा पर्यटन ८१.८८, विकास बैंक ३०१.३३, जलविद्युत २००.८२, फाइनान्स १७६.४९, निर्जीवन बीमा ४६७.६ उत्पादन १४३.३७, अन्य ४६.५९, माइक्रोफाइनान्स १२१.१३, जीवन बीमा ५३७.९२, लगानी समूह ३.५ र सामूहिक लगानी ०.१७ अंकले बढेका छन् । 

आज दुई सय २९ वटा कम्पनीको ८३ लाख कित्ता शेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह