Logo

बैंक / बिमा /शेयर

एनआइसी एसिया बैंकद्वारा लाभांश घोषणा


GDP नेपाल
   ८ कार्तिक २०७८, सोमबार


काठमाडौं ।

एनआइसी एसिया बैंकले कुल सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनआइसी एसियाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह