Logo

बैंक / बिमा /शेयर

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेद्वारा राजीनामा


GDP नेपाल
   १० कार्तिक २०७८, बुधबार


काठमाडौँ ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुरेन्द्रराज वाग्ले राजीनामा दिएका छन् ।

वाग्लेले आफ्नो व्यक्तिगत घरायासी कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । बैंकका अनुसार कार्तिक ७ गते बसेको सञ्चालक समितिको ११ औं बैठकले उनको राजनिामा स्वीकृत गरेको छ ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह