Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा दिंदै (सूचनासहित)


GDP नेपाल
   १४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । 

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योगी र व्यवसायीका लागि ५ करोड रुपैयाँसम्मकाे पुनरकर्जा व्यवस्था गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनरकर्जाको लागि आह्वान गर्न भनेको हो । व्यवसायीले पुनरकर्जाका लागि आजदेखि मंसिर १९ गतेसम्म आवेदन दिन पाउनेछन् ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह