काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंकले ८३६ जना कर्मचारी माग गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै चौथो तहको साहयकदेखि नवौं तहको बरिष्ठ प्रबन्धकसम्मको कर्मचारी माग गरेको हो । आवेदकले बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत मंसिर ५ भित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया