काठमाडौँ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५२ प्रतिशत नगद लाभांश(करसमेत)गरी १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले सो लाभांश पाउनेछन्।
प्रतिक्रिया