Logo

बैंक / बिमा /शेयर

सामलिङ पावर कम्पनीको आइपीओ मंगलबार बाँडफाँट हुँदै


GDP नेपाल
   १५ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

सामलिङ पावर कम्पनीको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले बिहान ८ः३० बजे शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले सर्वासाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९ सय कित्ता शेयर खरिदमा मागभन्दा ३९ दशमलव ६७ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले कात्तिक ४ गते देखि ८ गते सम्म ७ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह