काठमाडौँ ।
राष्ट्र बैंकले २२ करोड ५९ लाख रुपैयाँ मुद्दती निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ ।
बैंकले २२ अर्ब ५९ लाख रकममध्ये १८ करोड ९ लाख रुपैयाँ वाणिज्य बैंकहरुमा, ३ करोड ३८ लाख रुपैयाँ विकास बैंकहरुमा र १ करोड १२ लाख रुपैयाँ वित्त कम्पनीहरुमा योजना बनाएको छ । निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २२ भित्र प्रस्ताव पठाइसक्नु पर्नेछ ।
प्रतिक्रिया