Logo

राजनीति

मन्त्री मनाङेकाे सम्पत्ति : २० वटा भैंसी र पाँच वटा गाई


GDP नेपाल
   १६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ ।

गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा मनाङेले आफूूसँग २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोलाको मुगाको माला रहेको जनाएका छन् । त्यस्तै, संघर्ष गाईभैंसी प्रालि मार्फत पशुपालन गर्दै आएको जसमा २० भैंसी र पाँच वटा गाई रहेको उनले खुलाएका छन् ।

उनले आफ्नो केही संयुक्त जग्गा रहेको उल्लेख गर्दै दुई करोड ऋण रहेको विवरण सार्वजनिक गरेका छन् ।

 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह