Logo

बैंक / बिमा /शेयर

सेन्चुरी बैंककाे पहिलो त्रैमासमा २७ करोड २४ लाख बढी नाफा


GDP नेपाल
   १७ कार्तिक २०७८, बुधबार


काठमडौं ।

सेन्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी ०.५०५ ले मात्र बढेपनि सञ्चालन नाफा २२.४२५ ले सुधार भएको छ । सेन्चुरीको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ ।

यता, पहिलो त्रैमाससम्म आइपुग्दा सेन्चुरीको प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ९५ पैसा छ । बैंकको रिजर्भ कोषमा भने १७.६९५ गिरावट आएको छ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह