Logo

राजनीति

वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


GDP नेपाल
   २२ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

पाण्डेको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा रहेका १०९ जना सदस्यमभ्ये १०४ जनाले सोमबार प्रदेशसभामा मतदान गरेका थिए । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

त्यस्तै, पाण्डेको विपक्षमा ४७ मत परेको छ धने २ मत तटस्थ देखिएको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह