Logo

बैंक / बिमा /शेयर

सनराइज बैंकद्वारा ७ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   २३ कार्तिक २०७८, मंगलबार


सनराइज बैंक लिमिटेडले लाभांश दिने घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंकले सेयरधनीहरुलाई ६३ करोड ९ लाख रुपैयाँ बोनस सेयर दिने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह