Logo

बैंक / बिमा /शेयर

सिभिल लघुवित्तको साधारण सभा बस्दै


GDP नेपाल
   २४ कार्तिक २०७८, बुधबार


काठमाडौँ ।

सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने संस्थानले जनाएको छ । सभामा १९ प्रतिशत बोनस शेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । संस्थाले कात्तिक १४ बुक क्लोज गर्नेछ ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह