Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकद्वारा १२ प्रतिशत लाभांष घोषश


GDP नेपाल
   २५ कार्तिक २०७८, बिहिबार


काठमाडौ ।

प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको सन्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ०।५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह