Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकद्वारा १२ प्रतिशत लाभांष घोषश



काठमाडौ ।

प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको सन्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ०।५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह