Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंकद्वारा ११ प्रतिशत लाभांश प्रस्ताव


GDP नेपाल
   २५ कार्तिक २०७८, बिहिबार


लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ११.५ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ३।५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह