Logo

राजनीति

सर्वोच्चमा वकिल र प्रहरीबीच झडप, ६ वकिल घाइते


GDP नेपाल
   २५ कार्तिक २०७८, बिहिबार


काठमाडौं ।

सर्वोच्च अदालत परिसरमा आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच भएको धकेलाधकेलमा ६ जना वकिल घाइते भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरोधमा बिहीबार अदालत अगाडि प्रदर्शनमा उत्रिएका वकिल र प्रप्रहरीबीच धकेलाधकेल हुँदा ६ जना वकिल भाइते भएका हुन् ।

घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्याल, पुर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन श्रेष्ठ, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई, केन्द्रीय सदस्य प्रकाश महर्जन र नेपाल बार एसोसिएसनका पुर्व उपाध्यक्ष टीकाराम भट्टराई रहेका छन् ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह