काठमाडौं ।
लुम्बिनी विकास बैंकका लाभांश संशोधन भएको छ ।
कार्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
सो प्रस्तावित लाभांस संसोधनका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनाको लागि ०.६८४२ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ ।
प्रतिक्रिया