Logo

बैंक / बिमा /शेयर

प्रभु बैंक र फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सम्झौता


GDP नेपाल
   २८ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

प्रभु बैंक लिमिटेड र अष्ट्रेलियाको फोरेक्स स्पोर्ट प्रालीबीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले फरेक्स स्पोर्टमार्फत नेपालमा प्रभु बैंकका २१४ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा बढि एजेन्टहरुबाट सहजै रकम पठाउन सक्नेछ् ।

साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अन्य बैंक तथा वित्तिय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह