Logo

बैंक / बिमा /शेयर

आईपीओ ल्याउँदै हिमालयन रि-इन्स्योरेन्स


GDP नेपाल
   २८ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीको शुक्रबार बसेको प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले बीमा समितिबाट गत जेठ १७ गते लाइसेन्स लिएको हो । कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा भने जानकारी दिएको छैन ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह