Logo

राजनीति

प्रदेश २ का उद्योगमन्त्री राय बर्खास्त


GDP नेपाल
   ३० कार्तिक २०७८, मंगलबार


जनकपुरधाम ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय पदमुक्त बर्खास्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले उनलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका हुन् । मुख्यमन्त्री राउतले संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरेका छन्।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह