Logo

बैंक / बिमा /शेयर

गुँरास लाइफ इन्स्योरेन्सकाे साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौँ ।

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम १०करोड ८६ लाख ६५ हजार ४०० बराबरको बोनस शेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत ५७ लाख १९ हजार २ सय ३१.५७ नगद लाभांश ९कर प्रयोजनका लागि मात्र० वितरणको प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह