Logo

बैंक / बिमा /शेयर

गुँरास लाइफ इन्स्योरेन्सकाे साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित


GDP नेपाल
   १० मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम १०करोड ८६ लाख ६५ हजार ४०० बराबरको बोनस शेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत ५७ लाख १९ हजार २ सय ३१.५७ नगद लाभांश ९कर प्रयोजनका लागि मात्र० वितरणको प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह