Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकको नयाँ शाखा मणिग्राममा


GDP नेपाल
   १३ मंसिर २०७८, सोमबार


काठमाडौं ।

हिमालयन बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनीको रुपन्देहीमा स्थित तिलोत्तमा नगरपालिका– ५ मणिग्राम चोकमा नयाँ शाखा विस्तार गरेको हो । 

बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ र ५००० भन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।
 

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह