Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकद्वारा २१ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   १४ मंसिर २०७८, मंगलबार


काठमाडौँ ।

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयर लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ ।

बैँकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह