Logo

बैंक / बिमा /शेयर

आरएमडिसी लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   १५ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकमे हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।

हाल १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपश्चात् १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह