Logo

बैंक / बिमा /शेयर

नारायणी डेभलपमेन्ट बैंककाे १६ हजार कित्ता संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १६ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

नारायणी डेभलपमेन्ट बैंकले १६ हजार ४८६ कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ ।

उक्त सेयर बैँकका सेयरधनीले मात्र खरिद गर्न पाउने भएका छन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्रमा बैँकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह