Logo

बिजनेस होम

नाडा निर्वाचनमा खस्यो २ हजार ८ सय भोट


GDP नेपाल
   २३ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा कुल तीन हजार १०० मतमा २८ सय प्रतिनिधिहरूले मतदान गरेका छन् । कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि तीन हजार १०० जनाले भोटिङ कार्ड लिएको सो मध्ये पनि २ हजार ८०० जनाले मात्र भोट हालेका हुन् । बाँकी ३०० जना भोटिङ प्रक्रियामा सहभागी भएनन् ।

अध्यक्षका प्रत्यासी करण चौधरी र ध्रुव थापाको दुई प्यानलबाट कुल १८ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह