Logo

बिजनेस होम

हुलास स्टील ईण्डष्ट्रिजले बोलायो साधारण सभा


GDP नेपाल
   २६ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले ४०औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा पौष ४ गते कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहाल काठमाडौंमा दिउँसो २स्३० बजे बस्ने भएको छ । सभाले गत आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखा परिक्षको नियुक्ती र निजको पारिश्रमिक तोक्ने छ ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह