Logo

कर्पोरेट-बजार

स्प्राइट प्रोमो क्याम्पेनका विजेतालाई पल्सर बाइक हस्तान्तरण


GDP नेपाल
   ४ पुस २०७८, आइतबार


काठमाडौं ।

बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता सन्तोष खनाललाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको छ। बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले खनालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्।

त्यस्तै स्प्राइट प्रोमो क्याम्पेनका विजेता तिल कुमारी बस्नेतलाई पनि बजाज पल्सर १२५ सि।सि। मोटरसाइकल हस्तान्तरण गरिएको छ। उनलाई पनि बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले नै बाइक हस्तान्तरण गरेका हुन्।

बजाज शोरुम बिराट नगरमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता मुकेश सिंहलाई बजाज पल्सर १२५ सि।सि। मोटरसाइकल प्रदान गरिएको छ। उनलाई पनि बोट्लर्स नेपालका रिजनल सेल्स म्यानेजर नबिन चौधरीले बाइक हस्तान्तरण गरेका हुन्।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह