Logo

कर्पोरेट-बजार

सुनको मूल्य बढ्यो


GDP नेपाल
   ५ पुस २०७८, सोमबार


काठमाडौँ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढे ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार ९३ हजार १०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह