Logo

Banner-news

सेयर बजारमा हरियाली, २ अर्बको कारोबार


GDP नेपाल
   ६ पुस २०७८, मंगलबार


काठमाडौँ ।

साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ५६.७३ अंकले बढेर २ हजार ४१५.५५ विन्दूमा पुगेको छ ।

आज बैंकिङ ३२.९१, ब्यापार ६९.८२, होटल तथा पर्यटन ५४.०३, विकास बैंक १३७.८८, जलविद्युत ९४.५१, निर्जीवन बीमा २०४.३४, उत्पादन १७०.१, अन्य ७०.४९, माइक्रोफाइनान्स ९०.७१, जीवन बीमा उपसमूह २०६.५८, फाइनान्स ३७.९२, लगानी १.४२ र म्यूचअल फन्ड ०.१२ अंकले बढेका छन् ।

आज २२६ कम्पनीका ४९ लाख कित्ता शेयर २ अर्ब ३८ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह