Logo

सेयर बजार

सेयर बजारमा गिरावट, ७ अर्बको कारोबार


GDP नेपाल
   ९ माघ २०७८, आइतबार


साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दूमा झरेको छ ।

आज बैंकिङ १६.६७, होटल तथा पर्यटन ५१.९६, विकास बैंक ७३.४२, फाइनान्स ७२.९, जलविद्युत ४२.७५, लगानी १.०९, लघुवित्त १०.९५, र व्यापार समूह ४६.१७ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा ३०.७, उत्पादन १६.२६,अन्य ३७.३४, जीवन बीमा २२९.९६ र म्यूचूअल फन्ड ०.०९ अंकले घटेको छ ।

आज २३२ कम्पनीका १ करोड ४७ लाख कित्ता सेयर ७ अर्ब ३ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह