Logo

मुख्य समाचार

नेपालमा भ्रष्टाचारको अवस्था उस्तै, ३३ अंकसहित ११७ औं स्थानमा


GDP नेपाल
   ११ माघ २०७८, मंगलबार


नेपालमा भ्रष्टाचारको अवस्था अघिल्लो वर्षको जस्तै रहेको देखिएको छ ।

ट्रान्परेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्रचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपाल १८० वटा मुलुकहरुको वरियताक्रममा ११७ औं स्थानमा रहेको छ । गतवर्ष पनि नेपाल ३३ अंकसहित ११७ औं स्थानमा थियो । नेपालले २०२१ मा पनि १०० मा ३३ अंक पाएको छ ।

ट्रान्परेन्सीद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।’

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह