Logo

मुख्य समाचार

भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित, केही विमान आकाशमै होल्ड


GDP नेपाल
   २० माघ २०७८, बिहिबार


मौसम खराबीका कारण आज बिहानैदेखि हवाई उडान ठप्प भएका छन् । बाक्लो तुवाँलोले गर्दा भिजिविलिटी कम भएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक हवाई उडान ठप्प भएका हुन् ।

यस्तै, स्तानबुल र कोलम्बोबाट काठमाडौं आएका दुई विमान समेत अवतरण हुन नसकेपछि आकाशमै होल्डमा रहेका छन् । पश्चिमी वायूको प्रभावका कारण आज बिहौदेखि मौसममा खराबी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विमानस्थलमा पाँच हजार मिटर भिजिविलिटी आवश्यक भएता पनि तुवाँलोका कारण आज एक हजार दुई सय मिटर मात्र भिजिविलिटी सम्भव रहेको छ । आज देशभरका आधिकांश विमानस्थल ठप्प रहेका छन् ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह