Logo

बिजनेस होम

डाबर नेपालको ९ अर्ब ६८ करोड पूँजी थप गर्ने प्रस्ताव लगानी बोर्डबाट स्वीकृत


GDP नेपाल
   २५ माघ २०७८, मंगलबार


डाबर नेपालको ९ अर्ब ६८ करोड रुपैयाँ बराबर पूँजी थप गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

मंगलबार बसेको लगानी बोेर्डकाे बैठकले डाबर नेपाललाई ९ अर्ब ६८ करोड रुपैयाँ पूँजी थप गर्न स्वीकृति दिएको हो ।

९७.५ प्रतिशत भारतीय र साढे दुई प्रतिशत नेपाली व्यवसायीको लगानीमा सञ्चालित डाबर नेपालले वार्षिक ५० करोडसम्म नाफा आर्जन गर्दै आएको छ ।  डाबर नेपालले जुस, क्रिम, ग्लुकोज, स्याम्पु, मह लगायतका वस्तु उत्पादन गर्दै आएको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह