Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको अध्यक्षमा राजेश उपाध्याय चयन


GDP नेपाल
   १७ फाल्गुन २०७८, मंगलबार


महालक्ष्मी विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेश उपाध्याय चयन भएका छन् । बैंकको फागुन १३ गते बसेको २० औं वार्षिक साधारण सभाले उपाध्यायलाई सर्वसम्मत चयन गरेको हो ।

सभाले बैंकको नियमावली बमोजिम संस्थापक सेयरधनी समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जना गरी कुल ६ जनाको सञ्चालक समिति गठन गरेको हो ।

संस्थापक समुहबाट राजेश उपाध्याय, संजर गिरी र ग्रोविङ्ग प्रा।लि।को तर्फबाट दिपक कुमार रौनियार छन् भने सर्वसाधारण समुहबाट स्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल रहेका छन् ।

 

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह