Logo

बैंक / बिमा /शेयर

लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा आचार्य


GDP नेपाल
   २ चैत्र २०७८, बुधबार


लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलार्य डेपुटी सिईओमा नियुक्त गरेको हो । १२ वर्ष भन्दा बढी बीमा क्षेत्रमा कार्यरत उनले मंगलबारबाट आफ्नो कार्यभार सम्हालेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह