Logo

सेयर बजार

१९ अंकले घट्यो सेयर बजार, कारोबार रकम खुम्चियो


GDP नेपाल
   २ चैत्र २०७८, बुधबार


बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

आज नेप्से १९.६५ अंकले घटेर २ अजार ६३१.३२ विन्दूमा पुगेको छ ।

बैंकिङ ११.९४, विकास बैंक ६०.९७, अन्य ५७.१३, माइक्रोफाइनान्स ९.२७, व्यापार ३६.८, जलविद्युत ३३.११, फाइनान्स २९.५१, उत्पादन ४४.६२, जीवन बिमा ५७.०७ र लगानी ०.४७ अंकले घटेका छन् । यस्तै, निर्जिवन बिमा ७७.२३, होटल तथा पर्यटन ६६.६६ र म्यूचुअफ फन्ड ० अंकले बढेका छन् ।

आज सबै भन्दा धेरै इम्रजिङ नेपालको सेयर झण्डै १० अंकले बढेको छ भने यूनाइटेड आईडिआई मर्दी आरबी हाइड्रोपावरको सेयर झण्डै ५ अंकले घटेको छ ।

आज २३१ कम्पनीका ४९ लाख कित्ता सेयर २ अर्ब ५७ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह