Logo

सेयर बजार

सेयर बजारमा हरियाली, ४० अंकले बढ्यो नेप्से


GDP नेपाल
   १६ चैत्र २०७८, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से ४०.६८ अंकले बढेर २ हजार ५६८.२५ विन्दूमा पुगेको छ ।

आज बैंकिङ ३.८३, व्यापार ९.१७, होटल तथा पर्यटन ७७.४४, माइक्रोफाइनान्स ७१.०२, विकास बैंक १४४.३५, जलविद्युत ७३.९८, फाइनान्स ६६.३, निर्जिवन बिमा १९१.२, उत्पादन ८७.७१, अन्य ८२.२६, जीवन बिमा २११.४, म्यूचुअफ फन्ड ०.२ र लगानी २.३३ अंकले बढेका छन् ।

बुधबार सबै भन्दा धेरै इमर्जीङ नेपालको सेयरमूल्य १० अंकले बढेको छ ।

आज २३२ कम्पनीका ४५ लाख कित्ता सेयर २ अर्ब २५ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह