Logo

सेयर बजार

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी


GDP नेपाल
   १६ चैत्र २०७८, बुधबार


बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) ४०.६८ अंकले उकालो लाग्दै २ हजार ५६८.२५ विन्दुमा पुगेको छ ।

आज २३२ कम्पनीका ४५ लाख कित्ता सेयर २ अर्ब २५ करोडमा कारोबार भएका छन् ।

यस्तै, आज सिद्धार्थ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको ११ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ । त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी प्रमोटरको १० करोड ९२ लाख, नबिल बैंकको १० करोड ९ लाख, नेपाल टेलिकमको ६ करोड ८३ लाख र शिवम् सिमेन्टको ६ करोड १९ लाख बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह