Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तकाे सीईओमा पंगेनी नियुक्त


GDP नेपाल
   २० चैत्र २०७८, आइतबार


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् ।

सञ्चालक समितिको शनिबार बसेको बैठकले आगामी चार वर्षका लागि पंगेनीलाई सीईओमा नियुक्त गरेको हो । उनले शनिबारबाटै आफ्नो जीम्मेवारी सम्हालेका छन् । यस्तै, वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा भएसँगै शनिबारबाट एकीकृत कारोबार शुरु भएको छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह