Logo

मुख्य समाचार

बढ्यो सार्वजनिक सवारीको भाडा, कुन रुटमा कति ?



सरकारले आजबाट अन्तर प्रदेश स्तरमा चल्ने लामो दूरीका सवारी साधनहरूको भाडादर बढाएको छ ।

आइतबार सार्वजनिक भाडादर अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाइएको छ । यस्तै, पहाडमा चल्ने मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतले बढाइएको छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह