Logo

मुख्य समाचार

बढ्यो सार्वजनिक सवारीको भाडा, कुन रुटमा कति ?


GDP नेपाल
   २० चैत्र २०७८, आइतबार


सरकारले आजबाट अन्तर प्रदेश स्तरमा चल्ने लामो दूरीका सवारी साधनहरूको भाडादर बढाएको छ ।

आइतबार सार्वजनिक भाडादर अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाइएको छ । यस्तै, पहाडमा चल्ने मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतले बढाइएको छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह