Logo

Banner-news

भारतमा फेरि बढ्यो पट्रोलियम पदार्थको मूल्य


GDP नेपाल
   २१ चैत्र २०७८, सोमबार


भारतमा पुन: पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतीय सरकारी तेल कम्पनीका अनुसार पेट्रोल तथा डिजेलकोको मूल्य पुनः प्रतिलिटर ४० पैसाले बढेको छ ।

मूल्य बढेसँगैदिल्लीमा पेट्रोल प्रतिलिटर १०३ दशमलव ८१ भारु पुगेको छ भने डिजेल प्रतिलिटर ९५ दशमलव ०७ पुगेको छ । भारतमा गत दुई सातामा पेट्रोल–डिजेलको मूल्य प्रतिलिटर ८ दशमलव ४० भारुले वृद्धि भएको छ । भारतमा केन्द्र सरकार र राज्य सरकारको तर्फबाट छट्टाछट्टै कर लगाइने भएकाले राज्यअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक फरक हुनेगर्दछ ।

मार्च २२ देखि यता भारतमा १२ पटक पेट्रोल–डिजेलको मूल्य वृद्धि भइसकेको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह