Logo

बैंक / बिमा /शेयर

सांग्रिला बैंककाे १ लाख ८९ हजार कित्ता बढी संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २१ चैत्र २०७८, सोमबार


सांग्रिला बैंकले १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।

बैंकले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना बैंकको कर्पोरेट कार्यालय विराटनगरमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा सो सेयर प्रक्रिया बमोजिम व्यक्ति तथा संघसंस्थालाई बिक्रि गरिने छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह