Logo

बैंक / बिमा /शेयर

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा



मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन् ।

२०७४ चैत ३० गते मेगा बैंकको सीइओमा नियुक्त भएकी खुञ्जेलीको ४ वर्षे कार्यकाल यही चैत २९ गते सकिँदै थियो । उनले कार्यकाल सकिन केही दिन बाँकी रहँदा पदबाट राजीनामा दिएकी हुन् ।

खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुन् ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह