Logo

बैंक / बिमा /शेयर

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा


GDP नेपाल
   २५ चैत्र २०७८, शुक्रबार


मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन् ।

२०७४ चैत ३० गते मेगा बैंकको सीइओमा नियुक्त भएकी खुञ्जेलीको ४ वर्षे कार्यकाल यही चैत २९ गते सकिँदै थियो । उनले कार्यकाल सकिन केही दिन बाँकी रहँदा पदबाट राजीनामा दिएकी हुन् ।

खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुन् ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह